You are viewing the translated version of कर्मचारी सम्बन्धी व्यवस्था.

Rule 30
कर्मचारी सम्बन्धी व्यवस्था
(१) परिषद्मा ऐनको दफा २९ को उपदफा (१) बमोजिम मन्त्रालयले स्वीकृत गरे बमोजिमको सङ्गठनात्मक संरचना बमोजिमको सङ्ख्यामा कर्मचारी रहनेछन्‌।

(२) परिषद्को कर्मचारीको नियुक्ति तथा सेवाको सर्त र सुविधा सम्बन्धी व्यवस्था वरिनियममा. व्यवस्था भए बमोजिम हुनेछ।